Odapalika - The Fourth Estate - चौथो अंग
सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

काठमाडौँ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ ।

बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले मन्त्रिपरिषद्को बैठकबाट १६ औँ पञ्चवर्षीय योजना समेत पारित भएको जानकारी दिईन । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update