Odapalika - The Fourth Estate - चौथो अंग
तुलाको खर्च वृश्चिकको लगानी, यी राशि हुन आजका भाग्यमानी 

आजको पञ्चाङ्ग 

तिथिः सप्तमी  । नक्षत्रः अश्लेषा । करणः भद्रा । चन्द्रराशिः कर्कट । सूर्योदयः ५ः१७ । सूर्यास्तः १८ः४५ । दिनमानः ३३ः४० घडी । राहुकालः दिनको १२ देखि १ः३० बजेसम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

आजका सबै काम सन्तोषजनक रहनेछन् । आफ्नो बुद्धिको पूरा उपयोग हुनेछ । यात्रा आनन्ददायक हुनेछ । बोलीमा भने लगाव लगाउनु पर्ला । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

धनप्राप्तिको योग रहेको छ । आयआर्जन राम्रो होला । कुटुम्बसँग भेटघाट हुनेछ । स्वास्थमा सुधार आउनेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह)

आज तपाईंको खर्च बढ्नेछ । बन्धुबान्धवको असहयोगले काम बिग्रनेछ । स्वस्थ्यमा समस्या आउनेछ । अनावश्यक यात्रा गर्नुपर्नेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

तपाईंले सोचेजस्तै दिन आज हुनेछ । आफन्तको सुझाव उपयोगी सिद्ध हुनेछ । मनोरञ्जन कार्यमा सरिक भइनेछ । मानसम्मान र कोसेली प्राप्त हुनेछ ।

सिंह (मा मि मु मे मो टा टि टु टे)

आजको दिन गरेको कामले निकास पाउनेछ । शरीरमा स्पूmति आउँनेछ । सुखद् अनि धन प्राप्तिको योग रहेको छ । स्वास्थ लाभ हुनेछ ।

कन्या (टो प पि पु ष ण ठ पे पो)

आज तपाईंको राम्रो दिन रहेको छ । पराक्रम बढ्नेछ । अचानक सुखद यात्रामा निस्किनु पर्नेछ । आफन्तको पूर्ण साथ रहनेछ ।

तुला (र रि रु रे रो ता ति तु ते)

आज अत्याधिक खर्च होला । बसेको स्थान छोड्नु पर्नेछ । शत्रु भने परास्त हुनेछन् । मातृ आज्ञाको पालनाले सोचेको कुरा प्राप्त हुनेछ ।

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आजको समय भाग्योदयको हुनेछ । शत्रुहरु परास्त हुनेछन् । पढाइतिर मन जानेछ । सन्तानको प्रगतिले उर्जा थपिनेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

आजको दिन तपाईँको प्रतिकूल छ । कसैसँग मनमुटाव हुनसक्छ । अरुको तर्कले आपूmलाई परास्तगर्न सक्नेछ । शत्रुदेखि सतर्क रहनुहोला ।  

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

घरपरिवारसँग रमाइलो यात्रा तय होला । आत्मविश्वासका साथकाम गरिनेछ । नयाँ कार्य गरिनेछ । उत्साह र उमंगले दिन बित्नेछ । 

कुम्भ (गु गे गो सा सि सु से सो दा )

शत्रु बलियो रुपमा देखिनेछन् । अनावश्यक झमेलामा काम गर्नु पर्नेछ । परिश्रमपूर्वक गरेको कामबाट पनि थोरै लाभ हुनेछ । मान सम्मानमा आँच आउनेछ । शरीरमा आलश्यले डेरा जमाउनेछ । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

धर्मिक कार्यबाट सुख हुनेछ । सिद्धिप्राप्तिको योग रहेको छ । तपाईँको भावनाको कदर हुनेछ । भाग्यले साथ दिनेछ ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update