Odapalika - The Fourth Estate - चौथो अंग
तीन जिल्लाका सीडीओको सरुवा, कहाँ कसले पाए जिम्मेवारी

काठमाडौँ । सरकारले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । शुक्रबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले मन्त्रिस्तरीय निर्णय गर्दै २ जिल्लाका सीडीयोमा नयाँ सहसचिव पठाएको छ भने एक सीडियोलाई सरुवा गरेका हुन् । 

जसअनुसार गृहमन्त्रालयका सहसचिव द्धय नेत्रप्रसाद सुवेदी र केदारनाथ शर्मालाई सीडीओको जिम्मेवारी दिईएको छ । शर्मालाई पर्वत र सुवेदीलाई बाग्लुङको सीडीओको जिम्मेवारी दिईएको हो भने बाग्लुङका सीडीओ खगेन्द्र प्रसाद रिजालको बाँकेमा सरुवा गरिएको छ । 

440837137_1564185951104698_1484311566201535364_n-1715930364.jpg

 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update