Odapalika - The Fourth Estate - चौथो अंग
संसदमा कांग्रेसको अवरोधमै अर्थमन्त्रीले पेश गरे आर्थिक सर्वाेक्षण
फाइल फाेटाे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा बैठकमा नाराबाजी कायमै राखेको छ । 

विपक्षीको अवरोधकाबीच अर्थमन्त्री वर्षमान पुनले संसद् बैठकमा आर्थिक वर्ष ०८० ८१ आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा पेस गरेका छन् । 

सभामुख देवराज घिमिरेले समय दिएसँगै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । विरोध गर्दै अर्थमन्त्रीलाई रोष्ट्रममा जान रोक लगाउँदा लगाउँदै उनले रोष्ट्रममा पुगेर आर्थिक सर्वेक्षण पेस गरेका हुन् । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update