Odapalika - The Fourth Estate - चौथो अंग
छानबिन समितिको टीओआर कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौँ । सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।

मंगलबार दिउँसो सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यकक्षमा पुुगेर कार्यदलका सदस्यले प्रतिवेदन बुझाएका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update