Odapalika - The Fourth Estate - चौथो अंग
यस्ता छन् बजेटका ५ उद्देश्य

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटका ५ प्राथमिकता सार्वजनिक गरेको छ । 

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । 

उनले उत्पादन उत्पादकत्व र रोजगारी बृद्धि गर्नु, निजी क्षेत्रको मनोवल बढाउँदै लगानी बृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तिव्रता ल्याउनु, मानव संसाधनको विकास गर्नु, स्रोत र साधनलाई संन्तुलित र समन्यायिक ढंगले परिचालन गरि आर्थिक असमानता र गरिवि न्यूनिकरण गर्नु र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु रहेको बताएका हुन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update