Odapalika - The Fourth Estate - चौथो अंग
सरकारले नेपाललाई सूचना प्रविधि हबको विकाश गर्ने 

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष नेपाललाई सूचना प्रविधि हबको विकाश गर्ने भएको छ । 

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । 

उनले बजेटमा सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात, ५ लाखलाई प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य सहित आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशको प्रस्थान दशकको रुपमा मनाईने उल्लेख गरे । उक्त योजनाका लागि ५९ रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको  उनले उल्लेख गरे । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update