Odapalika - The Fourth Estate - चौथो अंग
१६ जिल्लामा फेरिए सिडिओ, को कहाँ पुगे ?

काठमाडौँ । गृह मन्त्रालयले बुधबार एकै पटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । 

बुधबार गृह मन्त्रालयले अन्य मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालयअन्तर्गतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको गरेको हो । 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update