Odapalika - The Fourth Estate - चौथो अंग
विष्णुपुर गाउँपालिकाका २ कर्मचारी घुससहित पक्राउ 

सप्तरी । विष्णुपुर गाउँपालिकाका सुचना प्रविधि अपरेटर विरेन्द्र कुमार यादव र लेखापाल टेकनारायण यादव घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश १ कार्यालयको टोलीले बिरेन्द्र यादवबाट २ लाख र टेकनारायण यादवबाट ३ रुपैयाँ घुस रकमसहित पक्राउ गरेको अख्तियारले जनाएको छ । 

उनीहरुका साथवाट घुसवापत लिएको बैंकको चेक बरामद भएको अख्तियारको भनाइ छ । 

 
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update