Odapalika - The Fourth Estate - चौथो अंग
सोमबार देशभर सार्वजनिक बिदाको घोषणा 

काठमाडौँ । सरकारले ३ असार  सोमबारका दिन देशभर सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।  

सोमबार इस्लाम धर्माबलम्बीहरुको पर्ब बकर इदको उपलक्ष्यमा विदा दिने निर्णय गरेको गृहमन्त्रालयले शुक्रबार जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । 

असार ३ गते सोमबार बकर इद ( उल अजाह)का दिन सार्बजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका प्रवक्ता नारायाण भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ
bida-1718363454.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update