Odapalika - The Fourth Estate - चौथो अंग
कन्या राशिमा चन्द्रमा, कुन राशिको कस्तो छ आजको दिन ?

आजको पञ्चाङ्ग 

तिथिः नवमी । नक्षत्रः उ.फा. । करणः बालब  । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः१० । सूर्यास्तः १८ः५९ । दिनमानः ३४ः३४ घडी । राहुकालः बिहान ९ः०० देखि १०ः३० बजेसम्म ।

तपाईँको आज 

मेष ( चु चे चो ला लि लु ले लो अ )

आवेशमा काम गर्दा समस्यामा फस्नु पर्नेछ । मित्रहरु प्नि शत्रु हुनेछन् । सोचबिचार गरेर काम गर्नुहोला । स्वास्थमा गढबढी हुनेछ ।

वृष ( इ उ ए ओ बा बि बु बे बो )

मान सम्मान र धन प्राप्त हुनेछ । नयाँ नयाँ काम गर्न मन लाग्नेछ । खुसीको खबर सुन्न पाइनेछ । काममा प्रशंसा पाइनेछ ।   

मिथुन (का कि कु घ ङ छ के को ह )

मित्रहरु विभिन्न बाहनामा नजिकिनेछन् । मनमा आवश्यक सोचाइ आउनेछ । नयाँ योजनाले गति लिनेछ ।  

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

आज भाग्योदयको समय रहेको छ । आपूmले गरेको काममा सफल हुनुहुनेछ । आफन्त इष्टमित्रको प्रशस्तै सहयोग पाइनेछ । धन लाभ हुनेछ ।

सिंह ( मा मि मु मे मो टा टि टु टे )

बन्धुहरुसँगको भेटघाटले काम बन्ने देखिन्छ । मन भने थकित हुनेछ । शरीरमा आलश्य होला । धन खर्च हुनेछ । यात्रमा निस्कनु पर्नेछ ।

कन्या ( टो प पि पु ष ण ठ पे पो )

तपाईँको आज आप्mनो कर्मको सम्मान पाउने योग छ । पाहुनाको स्वागतमा समय खर्चिनु पर्नेछ । आय र व्यय बराबर रहला ।  

तुला ( र रि रु रे रो ता ति तु ते ) 

धनु राशिका लागि आज सुखप्राप्तिको योग छ । मन असाध्यै चञ्चल हुनेछ । सबैको मन जितेर काम गर्न सकिनेछ । आर्थिक लाभ हुनेछ ।

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आजको दिन कर्मप्राप्तिको समय रहेको छ । हरेक कुरामा सम्मान र जस पाइनेछ । सोचेर मात्र खर्च गर्नुहोला । यात्रा सुखमय हुनेछ । 

धनु ( ये यो भा भि भु ध फा ढा भे )

शत्रु पक्ष सबल हुनेछन् । भाग्यले साथ दिनेछैन । सोचेभन्दा बढी खर्च हुनेछ । नयाँ वस्तु भने जोड्ने योग रहेको छ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

आजको दिन भाग्यले पूर्ण साथ दिनेछ । बोल्दा वा कामगर्दा जस पाइनेछ । स्वस्थ्यमा सुधार हुनेछ । विद्यामा सफलता पाइनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

आज तनावमय दिन हुन सक्ला । कुरा काट्ने र काममा बाधा दिने प्रशस्तै हुनेछन् । सोचेभन्दा बढी खर्च हुनेछ । मन अस्थिर रहनेछ ।

मीन (दि दु थ झ ञ दे दो चा  ची ) 

आजको दिन गरेको काम पूरा हुनेछ । परिवारसँगको यात्रा रमाइलो हुनेछ । धन सम्पत्तिको भने खर्च हुनेछ । नयाँ योजना बन्नेछन् । आयआर्जनमा वृद्धि हुनेछ ।
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update