Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडौँ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेको छ । 

गत वर्ष ३६ अर्ब बढीको बजेट ल्याएको प्रदेशले यसपटक पर्यटन र कृषि विकासलाई प्राथमिकतामा राख्दै प्रदेश सभामा बजेट सार्वजनिक गरेको हो । 

बजेटले सरकारी निजी र सहकारीवीच समन्वय गरेर दीगो विकासका लक्ष्य र प्रदेशको समृद्धि भेट्ने उद्धेश्य राखेको आर्थिक ममिला मन्त्री रामबहादुर मगरले बताए । 

प्रदेशले स्थानीय तहलाई सबैप्रकारका अनुदानसमेत गरेर जम्मा ४ अर्ब ८५ करोड ४९ लाख बित्तीय हस्तान्तरण गरेको छ । 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update