Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडौँ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेको छ ।  आर्थिक मामिला तथा योजनामन्त्रीले प्रदेश सभामा पेश गरेको बजेटमा ७ वटा प्राथमिकता निर्धारण गरिएको छ । 

बजेटले वालविवाह र छाउपडीमुक्त प्रदेशका लागि प्रदेश प्रमुख शशक्तिकरण अभियान घोषणा गरेको छ । बजेटले सबै प्रकारका अनुदानसमेत गरेर स्थानीय तहमा ४ करोड ९७ लाख रुपैँया बित्तीय हस्तान्तरण गरेको छ ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update