Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेको छ । 

सो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् ।

नेपालको संविधानमा प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षका लागि असार १ गते नै बजेट सार्वजनिक गर्ने भन्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रदेश सरकारहरुले बजेट सार्वजनिक गरिरहेका छन् । नेपालमा साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update