Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडौँ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेको छ । 

काठमाडौँ । आर्थिक मामिला तथा योजनामन्त्री टकराज गुरुङले प्रदेशसभामा पेश गरेको बजेटमा समुन्नत प्रदेश निर्माणका लागि विभिन्न कार्यक्रम अघि सारेको उनले बताए । 

बजेटले प्रदेश अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महत्व दिदै सार्वजनिक निजी साझेदारीमा अघि वढ्ने मन्त्रीले घोयषणा गरेका छन् ।

 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update