Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेको छ । 

आर्थिक मामिला तथा योजनामन्त्रीले प्रदेशसभामा पेश गरेको बजेटमा प्रदेशका कमजोर आय भएका व्यक्तिलाई लक्षित गरेर बजेट तयार पारेको उनको भनाइ छ । 

रासायनिक मलको अभाव क मगर्न ८० लाख रुपैयाँ दिएको प्रदेशले कृषिका लागि थुप्रै प्याकेज घोषणा गरेको छ । 

बजेटले स्थानीय तहमा कृषितर्फ ९ करोड भन्दा वढी बजेट दिने भएको छ भने हरेक जिल्लामा १ करोडका दरले दिइने भनिएको छ । 

प्रदेशलाई धान गुहँ र मकैको बिउँममा आतमनिर्भर लर्ग ३ करोड रुपैयाँ दिइएको छ । उत्कृष्ट किसानलाई सम्मानदेखि युवा लक्षित बजेट ल्याएको मन्त्रीले वाचन गरेको बजेटमा उल्लेख छ । 

स्थानीय तहलाई १ अर्ब समानीकरण समपुरक ससर्त र विशेष अनुदान प्रत्येकलाई न्युनतम १ करोड रुपैयाँ दिइने छ । 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update