Odapalika - The Fourth Estate - चौथो अंग
यी राशिको चम्कदै छ आज भाग्य 

आजको पञ्चाङ्ग 

तिथिः दशमी । नक्षत्रः हस्ता । करणःः तैतिल । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः१० । सूर्यास्तः १९ः०० । दिनमानः ३४ः३५ घडी । राहुकालः बेलुका ४ः३० देखि ०६ः ०० सम्म ।

तपाईँको आज 

मेष ( चु चे चो ला लि लु ले लो अ )

आवेशमा काम गर्दा समस्यामा फस्नु पर्नेछ । हिजोका सहयोगी आज शत्रु हुनेछन् । सोचबिचार गरेर काम गर्नुहोला । स्वास्थले पनि सताउनेछ ।

वृष ( इ उ ए ओ बा बि बु बे बो )

भाग्यले पूरै साथ दिनेछ । मान सम्मान र धन प्राप्त हुनेछ । नयाँ नयाँ काम गर्न मन लाग्नेछ । खुसीको खबर सुन्न पाइनेछ ।  

मिथुन (का कि कु घ ङ छ के को ह)

शत्रुहरु पनि विभिन्न बाहनामा नजिकिनेछन् । मनको अनावश्यक सोचाइ हट्नेछ । संयमताको आवश्यक देखिन्छ । कर्मक्षेत्र बलियो रहेको छ ।   

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

बन्धुहरुसँगको भेटघाटले महत्वपूर्ण काम बन्ने  देखिन्छ । मन रमाउने छ । शरीरमा स्पूmर्ति होला । धन प्राप्त हुनेछ ।

सिंह ( मा मि मु मे मो टा टि टु टे )

आजको दिन कष्टकर देखिन्छ । परिश्रमपूर्वक गरेको कामबाट पनि थोरै मात्र लाभ हुन सक्छ । टाढाको यात्राले आज कष्ट नै भोग्नुपर्नेछ । आप्mनो कार्यमा तल्लीन रहनु राम्रो हुन्छ ।

कन्या ( टो प पि पु ष ण ठ पे पो )

तपाईँको आज आप्mनो कर्मको सम्मान पाउने योग छ । पाहुनाको स्वागतमा समय खर्चिनु पर्नेछ । आय र व्यय बराबर रहला । स्वास्थ राम्रो हुनेछ ।  

तुला ( र रि रु रे रो ता ति तु ते ) 

आजको दिन पराक्रमको समय रहेको छ । हरेक कुरामा आप्mनो पराक्रमको प्रशंसा हुनेछ । यात्रा सुखमय हुनेछ । 

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आज सुखप्राप्तिको योग छ । मन असाध्यै चञ्चल हुनेछ । सबैको मन जितेर काम गर्न सकिनेछ । नयाँ कामको थालनी गर्दा राम्रो हुनेछ । दाजुभाइको साथ रहनेछ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

आज सुख प्राप्त हुने समय छ । सबैबाट सहयोग पाइनेछ । गरेको काम सफल हुन्छ । शरीरमा स्पूmर्ति रहनेछ । किनमेलको अवसर प्राप्त होला ।   

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

आजको दिन भाग्यले पूर्ण साथ दिनेछ । बोल्दा वा कामगर्दा जस पाइनेछ । विद्यामा सफलता प्राप्त हुनेछ । सन्तान सुख पाइनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

आज तनावमय दिन हुन सक्ला । कुरा काट्ने र काममा बाधा दिने प्रशस्तै हुनेछन् । सोचेभन्दा बढी खर्च हुनेछ । अरुले काम बिगार्ने हुँदा सतर्कता अपनाउनु पर्नेछ ।

मीन (दि दु थ झ ञ दे दो चा  ची ) 

आजको दिन गरेको काम पूरा हुनेछ । परिवारसँगको यात्रा रमाइलो हुनेछ । धन सम्पत्तिको जोहो हुनेछ । नयाँ योजना बन्नेछन् । 
 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update