Odapalika - The Fourth Estate - चौथो अंग
यी हुन् आज धन सम्पत्ति आउने र खर्च हुने राशिहरु 

आजको पञ्चाङ्ग

तिथिः द्धादशी । नक्षत्रः स्वाती । करणः बणिज । चन्द्रराशिः तुला । सूर्योदयः ५ः१० । सूर्यास्तः १९ः०० । दिनमानः ३४ः३५ घडी । राहुकालः बेलुका ३ः०० देखि ४ः३० बजेसम्म ।

तपाईँको आज

मेष (चु चे चो ला लि लु ले लो अ )

आवश्यक ठाउँमा धन खर्च हुनेछ । परिवारका सााथ नयाँकार्यको थालनी होला । प्रिय खबर सुन्नुपर्ला । सोचेजस्तो काम पूर्ण हुनेछ ।

वृष ( इ उ ए ओ बा बि बु बे बो )

आजको कार्यमा शत्रुले बाधा दिनेछन् । कुनै घटनाको दुखद खबर सुन्नुपर्नेछ  । स्वास्थ्य पनि कमजोर रहनेछ । 

मिथुन (का कि कु घ ङ छ के को ह )

आज धनको बचत हुनेछ । आफ्नो कर्तव्य निभाउन सक्षम भइनेछ । आफन्तकोे साथ पाउनुहुनेछ । धार्मिक यात्रा हुनेछ । भाग्यले साथ दिनेछ । 

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

सन्तानको खुसीले मन आनन्दित रहनेछ । मिठो खाने, रमाइलो गर्ने अवसर मिल्नेछ । सकारात्मक कार्यको सबैले प्रशंसा गर्नेछन् । आजको दिन आय र खर्च बराबर नै रहला । 

सिंह (मा मि मु मे मो टा टि टु टे )

आजको दिन योग्यताको राम्रो प्रदर्शन हुनेछ । तपाईँको परक्रमले शत्रुको मनोबल घट्नेछ । धैर्य र साहासले काम गर्नु पर्ला  । धनको सही सदुपयोग हुनेछ ।

कन्या ( टो प पि पु ष ण ठ पे पो )

अचानक धननाश हुनेछ । अप्रत्यासित टाढाको यात्रा हुन सक्नेछ । सुखद र उपलब्धिपूर्ण दिन हुनेछ । सोचेभन्दा बढी खर्च हुनेछ ।

तुला (र रि रु रे रो ता ति तु ते ) 

सम्पूर्ण रोकिएका काम बन्नेछन् । मान सम्मान प्राप्त हुनेछ । यात्रा तथा भेटघाटले तपाईँमा उर्जा देखिनेछ । स्वास्थमा भने सामान्य समस्या देखिनेछ ।

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आजको दिन तपाईँको भाग्यले साथ रहनेछ । परिश्रमको मिठो फल पाइनेछ । काम गर्ने जोश जाँगर बढ्नेछ । फाइदा प्राप्त गरिनेछ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

तपाईँको आज धनलाभको योग छ । पराक्रम बढ्नेछ ।  आवश्यक ठाउँमा मन खोलेर खर्च गर्न पाइनेछ । स्वास्थ्यले पनि साथ दिनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

तपाईँका ज्ञान र बुद्धिले गरेको कर्मको प्रशंसा गर्नेछन् । घरायसी कार्यमा सरिक हुन पाइएला । आफन्तसँगको सामिप्यले मन रमाउनेछ । स्थायी सम्पति जाडिनेछ । 

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

तपाईँको आज विद्यामा सफलता हुनेछ । आजका कार्य सफल हुनेछन् । गरेका कामको प्रशंसा हुनेछ । घुमफिरमा रमाउँदै समय बित्नेछ । सन्तान सुख मिल्नेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

थालेको कामले पूर्णता पाउन कठिन हुनेछ । स्वास्थ्यले पनि साथ नदेला । कुरा काट्नेदेखि सावधान रहनुहोला । अरुको अपमान सहनुपर्ला । 


 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update