Odapalika - The Fourth Estate - चौथो अंग
धनु, मिथुन र सिंहबाहेक ९ राशिलाई मालामाल, यस्तो छ दैनिक फल

आजको पञ्चाङ्ग

तिथि: चतुर्दशी । नक्षत्रः श्रवण । करणः बणिज । चन्द्रराशिः  मकर । सूर्योदयः ५ः११ । सूर्यास्तः १९ः०१ । दिनमानः ३४ः३५ घडी । राहुकालः बेलुका ३ः०० देखि ४ः३० बजेसम्म ।

मेष (चु चे चो ला लि लु ले लो अ )

मनमा खुसी, आनन्द र उल्लास  छाउनेछ । नयाँ सामान खरिद गरिनेछ । यात्रा सफल र अर्थपूर्ण हुनेछ । काममा सफलता पाइन्छ । मातृसुख पाइनेछ । 

वृष (इ उ ए ओ बा बि बु बे बो )

तपाईँको आज विद्यामा सफलता हुनेछ । बुद्धिमतापूर्वक सोचेर गरेको काम पूरा हुनेछ । स्वस्थ्यमा सुधार आउनेछ ।  

मिथुन (का कि कु घ ङ छ के को ह )

आज कष्टपूर्ण रुपमा दिन बित्नेछ । नयाँकार्यको थालनी नगर्नु होला । सोचेभन्दा बढी खर्च हुनेछ । थकानले शिथिल बनाउनेछ । कुरा काट्ने प्रशस्तै हुनेछन् ।

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

पारिवारिक रमझममा समय बित्ने देखिन्छ । मनमा खुसी र उमंग छाउनेछ । आएको अवसरलाई सहजरुपमा ग्रहण गरिनेछ । बोलीमा सरस्वतीको वास हुनेछ ।

सिंह ( मा मि मु मे मो टा टि टु टे )

अरुलाई सहयोग गरेपनि जस पाइनेछैन । आपूmले चिताएको कुरा शत्रुको कारण पूरा हुनेछैन  । कुनै आकस्मिक क्षति हुनेछ । स्वास्थमा गढबढ हुनेछ । 

कन्या ( टो प पि पु ष ण ठ पे पो )

आवश्यक काममा मात्र खर्च गरिनेछ । आपूmले बोलेको पूरा कुरा हुनेछ । आफन्तको सुख र सन्तोषले मन प्रफुल्ल हुनेछ । भाग्योदयको दिन रहेको छ ।

तुला ( र रि रु रे रो ता ति तु ते ) 

कर्मक्षेत्र बलियो रहेको छ । नयाँ कामको थालनी हुनेछ ।  इष्टमित्रसँगको साथमा दिन बित्ला । शरीरमा स्पूmति बढ्नेछ । खेलबहाडमा मन जानेछ ।

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आज रमाइलोसँग समय बित्नेछ । गरेको काम सफल हुनेछ । पराक्रम बढ्ने छ । धनागमन हुनेछ । 

धनु ( ये यो भा भि भु ध फा ढा भे )

एकदम खर्चिलो दिन हुनेछ । परिश्रमपूर्वक गरेको कामबाट पनि थोरै लाभ होला । मान सम्मानमा आँच आउनसक्छ । संयम भएर काम गर्नुहोला ।

मकर  (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

आज मान सम्मान पाउने योग छ । कर्मको फल पाइनेछ । आत्मविश्वासका साथ गरेको कामले पूर्णता पाउँछ । रमाइलोसँग दिन बित्नेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

आजको दिन अनुकूल छ ।  मान सम्मानको योग छ । धन आगमन हुनेछ । अरुलाई परास्त गर्न सकिनेछ । कुटुम्बसँग भेटघाट र रमाइलो हुनेछ ।  

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

आजको कार्यको सिद्धिप्रप्तिको योग छ । आर्थिकरुपमा आजको दिन मजबुत देखिन्छ । तपाईँको भावनाको कदर हुनेछ । यात्रा पनि सुखद रहनेछ ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update