Odapalika - The Fourth Estate - चौथो अंग
मकर र कुम्भबाहेक यी १० राशिको भाग्य चम्किदै, यस्तो छ दैनिक फल 

आजको पञ्चाङ्ग 

तिथिः सप्तमी । नक्षत्रः पू.भा. । करणः भद्रा । चन्द्रराशिः कुम्भ । सूर्योदयः ५ः १२ । सूर्यास्तः १९ः०२ । दिनमानः ३४ः३३ घडी । राहुकालः बिहान १०ः३० देखि १२ः०० बजेसम्म ।

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

मनमा खुसी, आनन्द र उल्लास  छाउनेछ । नयाँ सामान खरिदकोे योग छ । यात्रा सफल र अर्थपूर्ण हुनेछ । काममा सफलता पाइन्छ । पराक्रम बढ्नेछ । 

वृष (इ उ ए ओ बा बि बु बे बो )

तपाईँको आज भूमि तथा वाहन लाभ हुनेछ । बुद्धिमतापूर्वक सोचेर काम गर्नुपर्नेछ । स्वस्थ्यमा सुधार आउनेछ । सुखद यात्रा तथा रमाइलो दिन हुनेछ । 

मिथुन (का कि कु घ ङ छ के को ह )

आज सुखद दिन हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । सोचेभन्दा बढी लाभ हुनेछ । सन्तानले सन्तुष्टि दिनेछन् । विद्यामा सफलता रहने छ । 

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

अरुको सहयोग गरेपनि जस भने पाइने छैन । चिताएको कुरा शत्रुको कारण पूरा हुनेछैन  । कुनै कुरामा आकस्मिक लाभ भने हुनेछ । कुटुम्बको साथ पाइनेछ ।

सिंह ( मा मि मु मे मो टा टि टु टे )

पारिवारिक रमझममा समय बित्ने देखिन्छ । मनमा खुसी र उमंग छाउनेछ । आएको अवसरलाई सहजरुपमा ग्रहण गरिनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ ।

कन्या ( टो प पि पु ष ण ठ पे पो )

आवश्यक काममा खर्च बढ्नेछ । आपूmले बोलेको पूरा कुरा हुनेछैन । स्वास्थमा आएको समस्याले तनाव दिनेछ । मनमा निराशा छाउनेछ ।

तुला ( र रि रु रे रो ता ति तु ते ) 

इष्टमित्र तथा मातासँगको साथमा दिन बित्ला । शरीरमा स्पूmति बढ्नु बढ्नेछ । परिवारमा मिलन हुनेछ । खेलबहाडमा मन जानेछ । भाग्योदयको समय रहेको छ ।  

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आजको दिन कार्यालयमा जिम्मेवारी थपिनेछ । काममा उत्साह बढ्नेछ । खुशीका साथ समय बित्नेछ । काम सफल हुनेछ । पराक्रम बढ्ने छ । 

धनु ( ये यो भा भि भु ध फा ढा भे )

धनु राशिका लागि आज मान सम्मानको योग छ । धन आगमन हुनेछ । अरुलाई परास्त गर्न सकिनेछ । कुटुम्बसँग भेटघाट र रमाइलो हुनेछ ।  

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

मान सम्मानमा कमी हुनेछ । कर्मको फल पाउन कठिन छ । आत्मविश्वासका साथ गरेको कामले धोका दिनेछ । यात्रामा समय बित्नेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

आज तपार्इँको अनुकूल दिन हुनेछ । परिश्रमपूर्वक गरेको कामबाट प्रशस्तै लाभ हुनेछ । मान सम्मानमा प्राप्त हुनेछ । संयम भएर काम गर्नुहोला । 

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

आजको कार्यको सिद्धिप्रप्तिको योग छ । आर्थिकरुपमा आजको दिन मजबुत देखिन्छ । तपाईँको भावनाको कदर हुनेछ । यात्रा पनि सुखद रहला ।


 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update