Odapalika - The Fourth Estate - चौथो अंग
अख्तियारको पोखरा महानगरमा छापा, कागजात नियन्त्रणमा 

कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । 

मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्ने उजुरीका आधारमा मंगलबार अख्तियारले छापा हानेर महानगरको कागजात नियन्त्रणमा लिएको हो । 

अख्तियारले राजस्वसम्बन्धी निर्णयसहितका कागजात नियन्त्रणमा लिएको हो । 
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update