Odapalika - The Fourth Estate - चौथो अंग
प्रभु बैंकको सेवा आज र भोलि बन्द 

काठमाडौँ । प्रभु बैंकको बैंकिङ सेवादुई दिन बन्द हुने भएको छ । बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ स्टिमको भर्जन अपग्रेड गर्नको लागि आज भदौ १ गते शुक्रबार साँझ ६ बजे देखि शनिबार राती १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द हुने बैंकले जनाएको छ । 

प्रभु बैंकले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update