Odapalika - The Fourth Estate - चौथो अंग
बल्छी धुर्बेले माओवादी युद्धमा आधारित ‘राधा’ ल्याउँदै 

काठमाडौं । चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले माओवादी युद्धमा आधारित टेलिश्रृंखला ‘राधा’ ल्याउने तयारी गरेका छन् ।

साउनको पहिलो सातादेखि छायांकन गर्ने तयारी गरिएको सो सिरियललाई बल्छी धुर्बे फिल्मसले निर्माण गर्न लागेको हो । 

बल्छी धुर्बेकै लेखन एवं निर्देशन रहने राधाको शीर्ष भूमिकामा आफू पनि रहने छन् । बल्छी धुर्बेको ‘हल्का रमाइलो’ र ‘जुठे’ सिरियल निकै चर्चित र दर्शकले मन पराएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update