Odapalika - The Fourth Estate - चौथो अंग
संशोधनसहित काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट पारित
फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ ।

मंगलबार बसेको महानगरको कार्यपालिका बैठकले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटलाई सर्वसम्मत रुपमा पारित गरेको हो । 

राष्ट्रिय सभा गृहमा बसेको १५औँ नगर सभाको पाँचौं बैठकमा महानगर प्रमुख बालेन्द्र शाह ( बालेन)ले आर्थिक वर्ष २०८१/०८२ को संशोधित नीति तथा कार्यक्रम र बजेट पेस गरेका थिए 

गत जेठ ३२ जेठमा प्रमुख साहले पेस गरेको नीति कार्यक्रम र बजेट पेस गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update