Odapalika - The Fourth Estate - चौथो अंग
चन्द्रागिरि केबुलकारमा यात्रु अड्किए

काठमाडौं । काठमाडौंको चन्द्रागिरि केबुलकारमा यात्रु अड्किएपछि उद्धारका लागि सुरक्षाकर्मी त्यसतर्फ जाँदैछन् । 

विद्युत् सेवा अवरुद्ध हुँदा केबुलकारको डिब्बामै यात्रु अड्किएको बताइएको छ । तत्काल विद्युत् सेवा सुरु नहुने भएपछि उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको टोली त्यसतर्फ गएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update