Odapalika - The Fourth Estate - चौथो अंग
शिक्षकलाई २ हजार रुपैयाँ खाजा भत्ताको प्रस्ताव 

काठमाडौं । शिक्षकलाई मासिक दुई हजार रुपैयाँ खाजा भत्ता दिनुपर्ने प्रस्ताव गरिएको छ । संसदीय समितिको बैठकमा सो प्रस्ताव गरिएको हो । 

बुधबार बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एमालेकी सांसद प्रतीक्षा तिवारीले शिक्षकको मनोबल उच्च बनाउन मासिक दुई हजार रुपैयाँ खाजा भत्ता दिन प्रस्ताव गरेकी हुन् ।  

सो बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफलको छ । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update