Odapalika - The Fourth Estate - चौथो अंग
शिव परियारको 'धोकेबाज'मा बोल्ड आश्मा र ओबी

काठमाडाैँ । गायक  शिव परियारको आवाजमा रहेको नयाँ गीत 'धोकेबाज' सार्वजनिक गरिएकाे छ । रविन लामिछानेको शब्द सृजना रहेको गीतमा युवराज मगरको संगीत छ।

गीतको फिमेल भर्सनमा समीक्षा अधिकारीको स्वर छ।  रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा ओबी रायमाझी र आश्मा विश्वकर्माको अभिनय छ।  

आश्मा र ओबीको जोडीलाई दर्शकले 'कट्टा हान्दिन्छु' गीतमा रुचाएका थिए । यहि जोडीलाई लिएर तयार पारिएको 'धोकेबाज' को भिडियो ग्ल्यामर्स बनेको छ।  मान कृष्ण महर्जनले खिचेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।  

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update