Odapalika - The Fourth Estate - चौथो अंग
सांसदको प्रश्न प्रधानमन्त्री जवाफ– विकास निर्माण सम्पन्नदेखि सीमा विवाद समाधान हुन्छ (पूर्णपाठ)

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सोमबार पहिलोपल्ट संसदमा प्रश्नोत्तर कार्यक्रममा भयो । सो क्रममा सांसदहरुले गरेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विकास निर्माण, सुशासन कायम गर्नेदेखि भारतसँगको सीमा विवाद कूटनीतिकमार्फत समाधान गरिने बताए । 

प्रश्नोत्तर कार्यक्रमको पूर्णपाठ :

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update