Odapalika - The Fourth Estate - चौथो अंग
यी हुन् सौर्य एयर दुर्घटनामा परी निधन भएकाहरु

काठमाडौँ । आज काठमाडौँबाट पोखरा जादै गरेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । 

दुर्घटनामा परी १८ जनाको निधन भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।

सो दुर्घटनामा परी निधन भएका व्यक्तिहरुको नामावलीः

चालक दलका सदस्यहरु

एमआर शाक्य

शुसान्त कटवाल

एअरलाइन्सका कर्मचारीहरु 

अमित मान महर्जन

सागर आचार्य

दिलिप बर्मा

मनुराज शर्मा

अश्विन निरौला

सुदिपलाल जोशी

सर्भेस मरासिनी

श्याम दुन्दुकार

नवराज आले

राजाराम आचार्य

प्रिजा खतिवडा

अधिराज शर्मा

उद्धप पुरी

यज्ञप्रसाद पौडेल

सन्तोष महत्तो

पुण्यरत्न शाही

अरिफ रेडा

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update