Odapalika - The Fourth Estate - चौथो अंग
विमान दुर्घटना : प्रधानमन्त्री विमानस्थल जाँदै, गृहमन्त्री पुगिसके 

काठमाडौं । सौर्य एयरलायन्सको विमान दुर्घटना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाँदै छन् ।

काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरलायन्सको ९ एन एएमई जहाज बुधबार विहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलमा आगलागी भएको थियो ।

दुर्घटनामा १८ यात्रुको मृत्यु भएको थियो भने एकजनाको जीवितै उद्धरर गरिएको थियो । दुर्घटनाको खबर पाएलगत्तै गृहमन्त्री रमेश लेखक भने घटनास्थल पुगेका थिए । 
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update