Odapalika - The Fourth Estate - चौथो अंग
विमान दुर्घटनाका ८ तस्बिर 

काठमाडौं । काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरलायन्सको विमान दुर्घटनामा परेको छ । 

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरलायन्सको ९ एन एएमई जहाज बुधबार बिहान ११ बजे दुर्घटनामा परेको हो । सो विमानमा सवार १८ यात्रुको मृत्यु भएको छ भने एकजनाको सशकुल उद्धार गरिएको छ । 

जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । 

कलसाइन अल्फा एमई रहेको सौर्य एयरको विमान उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ ।

saurya-biman-acco-police-(8)-1721807886.jpg

saurya-biman-acco-police-(7)-1721807885.jpg

saurya-biman-acco-police-(6)-1721807880.jpg

saurya-biman-acco-police-(5)-1721807879.jpg

saurya-biman-acco-police-(3)-1721807877.jpg

saurya-biman-acco-police-(4)-1721807877.jpg

saurya-biman-acco-police-(1)-1721807873.jpg

 

तस्बिर स्राेत नेपाल प्रहरी
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update