Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त 

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाल्पाका प्रा.डा.अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरेको हो । 

बैठकले योजना आयोगको सदस्यमा महोत्तरीका डा. आरपी बिच्छा, डा. रमेश सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र  गंगादत्त अवस्थीलाई नियुक्त गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update