काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन महिनाको कार्यविवरण सार्वजनिक गरेको छ । मंगलबार मन्त्रालयले गएको वैशाख १ गतेदेखि असार मसान्तसम्म तीन महिनाको कार्यविवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणमा स्थानीय तहको वडा संख्या र सीमा हेरफेरसम्बन्धी निर्देशिका तयारदेखि पोषणमैत्री स्थानीय कार्यान्वयन कार्यविधि २०८० स्वीकृत गरिएको छ ।
विवरण :
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१ १७:५९
प्रतिक्रिया दिनुहोस्