Odapalika - The Fourth Estate - चौथो अंग
कक्षा १२ को रिजल्ट आयो, यसरी हेर्नाेस् तपाईंको नतिजा

काठमाडौँ । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा वोर्डले आज नतिजा सार्वजनिक भएको हो ।

परीक्षाको रिजल्ट आएपछि आफ्नो वा आफन्तको रिजल्ट के भयो भनेर खुल्दुली त हुन्छ नै । कसरी हेर्ने त रिजल्ट ?

वडापालिकाले रिजल्ट कसरी हेर्ने भनेर यो सामग्री तयार पारेको हो ।

रिजल्ट हेर्ने तरीकाः

12-result-2081-1722580918.JPG
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update