Odapalika - The Fourth Estate - चौथो अंग
गुडिरहेको माइक्रोबसलाई रुखले किचेपछि‍‍...

काठमाडौँ । धादिङको गजुरीमा गुडिरहेको माइक्रोबसमाथि रूख ढल्दा सात यात्रु घाइते भएका छन् । 

गजुरी गाउँपालिका–५, पोखरेखोलाको जरेपुलनजिक रूख माइक्रोबसमाथि ढल्दा सात यात्रु घाइते भएका हुन् । घाइतेहरूलाई गजुरीकै विभिन्न अस्पतालहरूमा उपचारका भइरहेको छ ।

धादिङबेसीबाट काठमाडौँ आउँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको इभी गाडीमाथि पहिरोसँगै रुख ढलेर किचेको थियो । 
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update