काठमाडौँ । काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढेपछि बस्तीभित्र पनि छिरेको छ । उपत्यकास्थित बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी, धोबी खोलालगायतमा बाढी आएको छ ।
नदीका तटीय क्षेत्रका बस्तीमा बाढी पसेको छ । वर्षाले मुख्य सडक जलमग्न भएका छन् भने कोरिडोर क्षेत्रमा यातायात प्रभावित भएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ १५:३८
प्रतिक्रिया दिनुहोस्