Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिनिधिसभा बैठक १ बजे, यस्ताे छ कार्यसूची 

काठमाडौँ ।  प्रतिनिधिसभा बैठक बस्दै छ । विहीबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको १५औं वार्षिक प्रतिवेदन २०७७÷७८ तथा सोह्रौँ प्रतिवेदन २०७८÷७९ पेस गर्नेछन् ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update