Odapalika - The Fourth Estate - चौथो अंग
माध्यामिक तहको शिक्षकका लागि प्रयोगात्मक परीक्षाको विज्ञापन खुल्यो, कहिलेसम्म फर्म भर्न पाइन्छ ?

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षकका लागि प्रयोगात्मक परीक्षाको विज्ञापन खुल्ला गरेको छ ।

आयोगले साउन २६ गते सार्वजनिक सुचना प्रकाशित गरी विज्ञापन खुल्ला भएको जानकारी दिएको छ । शिक्षकका लागि आवेदन दिन योग्य उम्मेदवारहरुले अनलाइन फाराम भर्नुपर्ने आयोगको भनाइ छ ।

फाराम भने साउन २६ गतेदेखि असोज २३ गतेसम्म भर्न पाइनेछ । तर, दोब्बर शुल्क तिरेर भने भदौ ३० गतेसम्म पाइने आयोगले भनेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update