Odapalika - The Fourth Estate - चौथो अंग
पानीले भत्कायो गगनसिंह दरवारको ३० फिटे पर्खाल 

काठमाडौँ । काठमाडौं उपत्यकामा भइरहेको बर्षाका कारण गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं महानगर वडा नम्बर १९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे  पर्खाल भत्केको हो । सोमवार विहान करिव ७ः५५ बजे भूक्षसँगै पर्खाल भत्केको हो ।
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update