Odapalika - The Fourth Estate - चौथो अंग
त्रिविले रोक्यो भारतका २ युनिभर्सिटीको समकक्षता, कुन–कुन हुन् ती ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भारतका २ विश्वविद्यालय (युनिभर्सिटी) बाट प्राप्त उपाधीको समकक्षता रोकेको छ ।

त्रिविले एक सुचना प्रकाशित गरी समकक्षता रोकेको जानकारी दिएको हो । ती विश्वविद्यालयले कक्षा १२ उतिर्ण नहुँदै स्नातक तहमा भर्ना गरेको र स्नातक तहमा भर्ना नगर्दै प्रथम सत्रको परीक्षा संचालन गरेकोले उपाधी समकक्षता रोकिएको हो ।

उपाधी समकक्षता रोकिएका भारतका विश्वविद्यालयहरुमा विश्वेस्वराय युनिभर्सिटी र पारुल युनिभर्सिटी रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update