Odapalika - The Fourth Estate - चौथो अंग
अभिनेत्री अरुणिमा लम्सालले गरिन् विवाह 

काठमाडौँ । अभिनेत्री अभिनेत्री अरुणिमा लम्साल वैवाहिक बन्धनमा बाँधिएकी छन् । सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा अभिनेत्री लम्सालले सुनसरीका युवराज श्रेष्ठसँग विवाह गरेकी हुन् । 

केही दिनअघि उनीहरुले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरे पनि सोमबार धार्मिक विधिनुसार विवाह गरेका हुन् । श्रेष्ठ नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय छन् । उनी कांग्रेसको बराहक्षेत्र नगर कमिटीका उपसभापति हुन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update