Odapalika - The Fourth Estate - चौथो अंग
यसरी थुनियो हिमपहिरोले बोक्सीखोला (भिडियोसहित)

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ को कोबाङ गाउँमाथि आएको हिमपहिरोले बोक्सीखोला थुनिएको छ । शुक्रबार दिउँसो गएको हिमपहिरोले बोक्सीखोला थुनिएको हो । बोक्सीखोला तल गएर कालीगण्डकी नदीमा मिसिन्छ । 

जसकारण तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । 

भिडियाे हेर्ने यहाँ क्लिक गर्नुहाेस् 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update