Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रपतिद्वारा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । 

बिहीबार राष्ट्रपति पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

संघीय संसदको दुवै सदनबाट पारित भएको सो विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । 

press-note-1724929655.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update