Odapalika - The Fourth Estate - चौथो अंग
कर्णालीका मुख्यमन्त्री कँडेल सवार हेलिकप्टर आकस्मिक अवतरण

रुकुम । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सवार हेलिकप्टर आकस्मिक अवरण गरेको छ । डोल्पाबाट सुर्खेत जाँदै गरेको उनी सवार सम्रिक एयरको नाइन एन–एकेडी कल साइन भएको हेलिकप्टर रुकुम पश्चिमको आठबसिकोट नगरपालिकाको राडीमा आकस्मिक अवरण गरेको हो । 

मुख्यमन्त्री कँडेल डोल्पाको त्रिपुरासुन्दरी दर्शन तथा मेलाको अवलोकन गरेर फर्किँदै थिए । तर, मौसम खराबीका कारण उनी सवार हेलिकोप्टर राडीस्थित एक खेल मैदानमा अवतरण गरेको हो । 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update