Odapalika - The Fourth Estate - चौथो अंग
यी ९ राशिको आज हुँदैछ भाग्योदय, कसलाई के फल ? 

आजको पञ्चाङ्ग 

तिथिः पञ्चमी  । नक्षत्रः स्वाती  । करणः कौलव । चन्द्रराशिः तुला । सूर्योदयः ५ः ४६ । सूर्यास्तः १८ः १५ । दिनमानः ३१ः ११ घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः ०० सम्म ।

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

परिवारसम्बन्धी जमघट हुनेछ । आफ्नो बुद्धिले कठिन काम पनि पूरा हुनेछ । यात्रा आरामदायी हुनेछ । श्रीमान् श्रीमती बिच भने सामान्य मतभेद हुनेछ । 

वृष (इ उ ए ओ बा बि बु बे बो )

आज शत्रुले दुःख दिनेछन् । धन खर्च हुनेछ । लिने दिनेमा सतर्कता अपनाउनुहोला । यात्रा भने केही कष्टकर हुनेछ । आज यात्रा नगर्दा नै उचित होला । 

मिथुन (का कि कु घ ङ छ के को ह )

धार्मिक यात्राले मन आनन्दित बनाउने छ । धनप्राप्तिको योग रहेको छ । आयआर्जन राम्रो होला । शारीरिक थकान भने हुनेछ । 

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

तपाईँको आज कर्मक्षेत्र बलियो देखिन्छ ।  किनमेलमा समय जानेछ । आमाबुबाको सुझाव उपयोगी सिद्ध हुनेछ । मित्रसँगको भेटघाटले मनोरञ्जनका साथ दिन बित्नेछ ।

सिंह ( मा मि मु मे मो टा टि टु टे )

आज तपाईँको खुसी र रमाइलोसँग दिन बित्नेछ । धनसम्पत्ति लाभ हुने देखिन्छ । अचानक सुखद यात्राले दिन अविस्मरणीय हुनेछ । 

कन्या ( टो प पि पु ष ण ठ पे पो )

बन्धुवर्गले तनाव देलान् । आज खर्चिलो दिन होला । बसेको स्थान छोड्नु पर्नेछ । पराक्रम भने बढ्नेछ ।

तुला ( र रि रु रे रो ता ति तु ते ) 

शरीरमा स्पूmति, काममा जाँगर आउँनेछ । सुखद् अनि परिवारिक यात्रा हुनेछ । धनागमनको योग रहेको छ । सबैको साथ पाइनेछ ।

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आज तपाईँको खुसी र रमाइलोसँग दिन बित्नेछ । धनसम्पत्ति लाभ हुने देखिन्छ । अचानक सुखद यात्राले दिन अविस्मरणीय हुनेछ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

आजको दिन तपाईँको लाभमय रहेको छ । कसैसँग उठ्न बाँकी रकम उठ्नेछ । अरुलाई तर्कले परास्त गर्न सकिनेछ । काममा प्रगति हुनेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

रमाइलो यात्रा तय होला । आत्मविश्वासका साथ काम गरिनेछ । नयाँ जोश र जाँगर रहनेछ । नयाँ वस्तुको खरिद गरिनेछ । 

कुम्भ  (गु गे गो सा सि सु से सो दा )

भाग्योदयको दिन रहनेछ । गरेको कामबाट अपेक्षित सफलता पाइनेछ । पढाइतिर मन जानेछ । मान सम्मान पाइनेछ । सन्तान सुख हुनेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

शारीरिक दुःख हुनेछ । चोटपटकको समभावना पनि देखिन्छ । आयभन्दा व्यय नै बढी रहेको छ । तपाईँको मनमा अनावश्यक कुरा खेल्नेछन् । 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update