Odapalika - The Fourth Estate - चौथो अंग
टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटोफिचर)

काठमाडौँ । संविधान दिवसको अवसरमा बिहीबार सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिको आयोजनामा भएको विशेष कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका छन् । साथै शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो ।

उक्त समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्र, प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकाय प्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा अंगका प्रमुखलगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, राष्ट्रसेवक कर्मचारीसहितको सहभागी थियो । 

२०७२ असोज ३ गते संविधानसभाले पारित गरेको नेपालको संविधान घोषणा गरिएको थियो । उक्त दिनलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रुपमा मनाइँदै आइएको छ । 

Tudhikhel-(9)-1726726703.jpeg

Tudhikhel-(8)-1726726702.jpeg

Tudhikhel-(7)-1726726702.jpeg

Tudhikhel-(6)-1726726700.jpeg

Tudhikhel-(4)-1726726700.jpeg

Tudhikhel-(3)-1726726699.jpeg

Tudhikhel-(1)-1726726698.jpeg

Tudhikhel-(2)-1726726697.jpeg

Tudhikhel-(9)-1726726703.jpeg

Tudhikhel-(8)-1726726702.jpeg

Tudhikhel-(7)-1726726702.jpeg

Tudhikhel-(6)-1726726700.jpeg

Tudhikhel-(4)-1726726700.jpeg

Tudhikhel-(3)-1726726699.jpeg

Tudhikhel-(1)-1726726698.jpeg

Tudhikhel-(2)-1726726697.jpeg

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update