Odapalika - The Fourth Estate - चौथो अंग
सुन तस्करी अभियोगमा माओवादी नेता कृष्णबहादुर महराका छोरा पक्राउ 

काठमाडौँ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई सीआईबीले नियन्त्रणमा लिएको छ । इलेक्ट्रिक चुरोट भेपमा सुन तस्करी प्रकरणमा मुछिएका महरालाई सीआईबीले नियन्त्रणमालिएको हो । 

केन्द्रीय अनुसन्धानब्युरो सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने, ‘उहाँ हाम्रो नियन्त्रणमा हुनु हुन्छ । ’ 

कहाँबाट नियन्त्रणमा लिइएको ? भन्ने प्रश्नमा उनले भने यति हो ‘उहाँ हाम्रो नियन्त्रणमा हुनु भएकाले अनुसन्धान भइरहेको छ । ’ 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update