Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रामेन्द्र रायमाझी 

काठमाडौँ । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । रामेन्द्र रायमाझीको अध्यक्षतमा नयाँ कार्यसमिति चयन भएको हो । 

यसैगरी उपाध्यक्षमा मनिष नारायण जोशी, महासचिवमा निर्मल भट्टराई, कोषाध्यक्षमा शिभान्त राज पाण्डे र सदस्यहरुमा सन्दिप कार्की। पुष्प शर्मा र लेखनाथ पोख्रेल रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update