Odapalika - The Fourth Estate - चौथो अंग
हतुवागढी गाउँपालिकाले आव्हान गर्यो श्रमदान, महोत्सवका लागि पैदलमार्ग सफाइ गरिने

काठमाडौँ । भोजपुरको भेडेटार गाउँपालिकाले पैदलमार्ग सरसफाइका लागि श्रमदान गर्न सार्वजनिक सुचना प्रकाशित गरेको छ ।

गाउँपालिकाको वडा नं.१ देखि ५ सम्मका नागरिकलाई जनश्रमदानमा सहभागी हुन सुचनामा उल्लेख गरिएको छ । 

हतुवागढी गाउँपालिकाको प्रायोजन तथा भोजपुर उद्योग वाणिज्य संघ शाखा कार्यालय घोडेटारको आयोजनामा हुन गइरहेको बृहत हतुवागढी महोत्सवका लागिव घोडेटार जोरआहालदेखि दिमालुङ पर्यटकीय पैदलमार्ग सरसफाइका लागि जनश्रमदान आव्हान गरिएको हो ।

hatuwagadhi-1729160423.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update