Odapalika - The Fourth Estate - चौथो अंग
सरकारले एकैपटक गर्‍यो ४० सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ पुगे 

काठमाडौँ । सरकारले एकैपटक ४० सहसचिवको सरुवा गरेको छ । गएको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ४० सहसचिवको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ४० सहसचिवको सरुवाको सूची सार्वजनिक गरेको हो । सार्वजनिक सूचीअनुसार विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० सहसचिवको सरुवा गरिएको हो । 

हेर्नुहोस् सूची 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update